रवि लामिछाने कारागार फर्कन तयार

२७ भदाै, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन् । आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच [Read More…]

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त, शपथ ९ बजे

२७ भदाै, काठमाडौँ । राष्ट्रपतिका कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको [Read More…]

रामकुमारी झाँक्रीले जेन-जीविरुद्ध किन लेखिन् त्यो स्टाटस, पछि किन हटाइन्?

२७ भदाै, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जेन-जीसँग सम्बन्धित फेसबुक हटाउनुको कारणबारे स्पष्टीकरण दिएकी छन्। खासमा आफ्नो त्यो फेसबुक स्टाटस [Read More…]

गोरे जेल फर्किए

२७ भदाै, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् । गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी [Read More…]

जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह

२७ भदाै, काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन आग्रह गरेको छ।  शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले जेनजी प्रदर्शनका [Read More…]

बीमा दाबीलाई सहज बनाउन निर्देशन

२७ भदौ, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा [Read More…]

शव व्यवस्थापन गर्न काठमाडौं महानगरले खटायो विशेष टोली

२७ भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पु¥याउन [Read More…]

सडकमा एउटा रगताम्य त्यो जुत्ता…

जेन–जीको त्यो बलिदान‍‍‍… २७ भदाै, काठमाडौँ । राजधानीको सडकमा एउटा रगताम्य जुत्ता अलपत्र परेको थियो । त्यही जुत्ताले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो । कुशासन विरुद्धको [Read More…]

संविधानको परिधिभित्र रहेर शान्ति कायम गर्नु अहिलेको आवश्यकता: उपाध्यक्ष रविन्स शर्मा

२७ भदाै, काठमाडौँ । सामाजिक संजाल बन्द र भ्रष्टाचार विरुद्ध जेन्जी समुह द्वारा भदौ २३ र २४ गते आयोजना गरिएको बृहत जनप्रदर्शनको क्रममा राज्यको प्रशासन [Read More…]

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

२७ भदौ, ब्रासिलिया । २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी [Read More…]

पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की

२७ भदौ, काठमाडौँ । जेन–जी समूहको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सर्वपक्षीय सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तयारी गरिरहेका छन्। [Read More…]

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

२६ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई [Read More…]

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

२७ भदौ, काठमाडौँ । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र [Read More…]

आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी, काठमाडौंमा आज बिहान ११ जबेसम्म र साँझ २ घण्टा हिँडडुल गर्न पाइने

२७ भदाै, काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कफ्र्युको समय केही घटाएको छ । आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ [Read More…]

शुक्रबार बिहानदेखि अन्तरिम सरकार गठनबारे पुनछलफल

Office of President of Nepal - Sheetal Niwas

२७ भदौ, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक [Read More…]

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२७ भदाै, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको [Read More…]

आज – २७ भाद्र २०८२ शुक्रवार को राशिफल

२०८२ भदाै २७ गते शुक्रवार, १२ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १३ः३४ बजेपछि षष्ठी। भरणी नक्षत्र, १६ः२५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष – Ariesचु, [Read More…]

काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

२६ भदाै, काठमाडौं । काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो [Read More…]

जेनजी प्रदर्शनको क्रममा घाइते भई मृत्यु हुनेको संख्या ३४ पुग्यो

२६ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ। [Read More…]

ट्रमा सेन्टरमा मृत्यु भएका थप एक जनाको सनाखत

२६ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका थप एक जनाको परिचय खुलेको छ । बानेश्वरमा गोली लागेर घाइते भएपछि ट्रमा सेन्टरमा [Read More…]