आयोडिन नुनको प्याकेटभित्र भ्यागुतो

२० असोज, वालिङ (स्याङ्जा) । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ । वालिङ नगरपालिका–७, [Read More…]

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

२० असाेज, चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको [Read More…]

मनसुनी वायुको प्रभाव कायमै : आज यी प्रदेशमा हुनेछ वर्षा

२० असाेज, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली [Read More…]

आज – २० आश्विन २०८२ सोमवार को राशिफल

२०८२ असाेज २० गते साेमवार, ६ अक्टाेबर २०२५। आश्विन शुक्ल पक्ष चतुर्दशी तिथि, ११ः२५ बजेपछि औंसी। चन्द्रराशि मीन। मेष – Ariesचु, चे, चो, ला, लि, [Read More…]

सुदन गुरूङलाई प्रश्न– विपद व्यवस्थापनको बैठकमा तपाईं किन जानुभयो? कसले बोलायो?

१९ असाेज, काठमाडौँ । अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरोबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार दिउँसो एउटा बैठक आयोजना [Read More…]

बीपी राजमार्गको विकल्पमा पुष्पलाल राजमार्ग : खुर्कोट-मन्थली-चरिकोट हुँदै काठमाडौं छिर्न सकिने

१९ असोज, काभ्रेपलाञ्चोक । गत वर्षको अविरल वर्षाले क्षति पुर्याएर बनेको डाइभर्सन रोशी खोलाको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुलाई समस्या परेको छ । [Read More…]

विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन

१९ असोज, काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला [Read More…]

लडाकू विमानका भाग निर्यात गर्न लागेको डच सरकारलाई सर्वोच्चको आदेश

१९ असाेज, काठमाडौँ । नेदरल्यान्ड्सको सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घनको सम्भावनालाई ध्यानमा राख्दै इजरायललाई अमेरिकी निर्मित एफ–३५ लडाकू विमानका भागहरू निर्यात गर्ने सरकारको [Read More…]

लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

१९ असाेज, तनहुँ । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण [Read More…]

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु गरिएको छ । भारी वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक उडान आइतबार बिहानदेखि नै सुरु भएको [Read More…]

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

१९ असोज, काठमाडौं । पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन [Read More…]

आज र भोली शेयर बजार बन्द रहने

१९ असोज, काठमाडौं । आज र भोली दुई दिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० [Read More…]

मौसम सफा भएसँगै विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू घर फर्किंदै

१९ असाेज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्किंदै छन्। हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकी छन्। [Read More…]

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

१९ असाेज, काठमाडौँ । सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो। लगातारको [Read More…]

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

१९ असाेज, काठमाडौँ । शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका [Read More…]

मनसुनी वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

१९ असाेज, काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको छ । [Read More…]

आज – १९ आश्विन २०८२ आइतवार को राशिफल

२०८२ असाेज १९ गते आइतवार, ५ अक्टाेबर २०२५। आश्विन शुक्ल पक्ष त्रयाेदशी तिथि, १२ः५६ बजेपछि चतुर्दशी। शतभिषा नक्षत्र, ६ः५० बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ, २४ः२० बजेपछि [Read More…]

प्रधानमन्त्री कार्कीले देशवासीका नाममा दिइन् सन्देश

१८ असाेज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विपदको यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन्। शनिबार साँझ देशवासीका नाममा एक [Read More…]

असोज २९ देखि १८औं गोदावरी पुष्प प्रदर्शनी हुने, १ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा

१८ असाेज, काठमाडौँ । ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आगामी असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म गोदावरी फूलको प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले [Read More…]

सबै बन्धकहरूलाई ससर्त रिहा गर्न हमास सहमत

१८ असाेज, काठमाडौँ । हमासले सबै बन्धकहरूलाई रिहा गर्न ससर्त सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित [Read More…]