शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न जनमतको माग

०७ वैशाख, काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार [Read More…]

दिगो विकास लक्ष्य कार्यान्वयन गर्न ६ वर्षमा २९९ खर्ब चाहिने : प्रतिवेदन

०७ वैशाख, काठमाडौं । आगामी ६ वर्षभित्र मुलुकले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ९९ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ [Read More…]

युद्धविरामपछि पनि रूसले हमला जारी राखेको जेलेन्स्कीको दाबी

०७ वैशाख, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले ‘युद्धविरामको नाटक’ मात्र गरिरहेको आरोप लगाएका छन् । युक्रेनका केही क्षेत्रहरूमा अझै पनि रूसले सैन्य कारबाही [Read More…]

पहिलो पटक मनाइयो ‘राष्ट्रिय याक दिवस’

०७ वैशाख, काठमाडौं । सरकारले पहिलो पटक ‘राष्ट्रिय याक दिवस’ मनाएको छ । सरकारले प्रत्येक वर्ष ७ वैशाखलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय [Read More…]

१६३ देशसँगको व्यापारमा नेपाललाई ११ खर्ब २१ अर्बको घाटा, निर्यात ६५.१६ % ले बढ्यो

०७ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालले १६३ देशसँग व्यापारमा ११ खर्बको वैदेशिक घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको [Read More…]

वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से

०७ वैशाख, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ [Read More…]

राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस

०७ वैशाख, काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन र [Read More…]

नेपाल आउँदै भारतीय विद्युत्‌मन्त्री खट्टर

०७ वैशाख, काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा [Read More…]

जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह

०७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् । आइतबार [Read More…]

सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

०७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् । सिंहदरबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष [Read More…]

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेको छ । बैंक सार्वजनिक गरेको ९ महिनाको वित्तिय विवरण अनुसार बैंकको [Read More…]

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक कालोपत्रको काम सुरु

०७ वैशाख, लमजुङ । बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ [Read More…]

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी

०७ वैशाख, काठमाडौँ । एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ [Read More…]

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

०७ वैशाख, काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ [Read More…]

माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी २८.८९ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद व्याज आम्दानी २८.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब १० [Read More…]

लागु औषधसहित १२ जना पक्राउ

०७ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागु [Read More…]

५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी

०७ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता [Read More…]

९ महिनामा झण्डै १५ खर्बको वैदेशिक व्यापार, निर्यात मात्र ६५ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा आयात निर्यात दुवै बढेको छ । गत वर्षको तुलनामा चालु वर्षमा वैदेशिक व्यापार १६.८९ प्रतिशतले वृद्धि [Read More…]

नवीकरणीय ऊर्जा उत्पादनबारे भारतीय लगानीकर्तासँग छलफल

०७ वैशाख, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ । नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित [Read More…]

शिक्षक र राप्रपाका आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती, माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी साधन आवागमनमा रोक

०७ वैशाख, काठमाडौँ । नेपाल शिक्षक महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको [Read More…]