ललितपुरको लुभुमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

०७ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ । बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट [Read More…]

ऋण लिएरै सेयरमा लगानी, अब कता जाला बजार ?

०७ वैशाख, काठमाडौँ । चालु आर्थिक वर्षमा सेयर धितो कर्जा लिएर लगानी गर्नेहरूको उल्लेख्य वृद्धि भएको छ । सेयर धितो कर्जामा बैंकहरूले कर्जा प्रवाह बढाउँदै [Read More…]

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

०७ वैशाख, खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ [Read More…]

आइतबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

०७ वैशाख, काठमाडौँ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार ८०० रुपैयाले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल [Read More…]

नबिल बैंकको खुद नाफा ५ अर्ब बढी

०७ वैशाख, काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ धेरै खुद नाफा गरेको छ । बैंकले [Read More…]

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

०५ वैशाख, बागलुङ । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा [Read More…]

कृषि पर्यटनबाट रोजगारीमा वृद्धि

०५ वैशाख, काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्गानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै [Read More…]

सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा

०५ वैशाख, बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा [Read More…]

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

०५ वैशाख, मुस्ताङ । कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् [Read More…]

राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

०५ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि [Read More…]

उप–राष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

०५ वैशाख, काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ । बुधवार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको [Read More…]

दर्ता नगर्ने भए फेसबुक सहितका सञ्जालमा प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री गुरुङ

०५ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् [Read More…]

गुल्मीको तम्घासमा महोत्सव सुरु

०५ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको तम्घासमा महोत्सव सुरु भएको । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी [Read More…]

शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई साँझ भेट्दै

०५ वैशाख, काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न [Read More…]

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी

०५ वैशाख, अर्घाखाँची । जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र पशुपालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नै गाउँमा पसिना बगाएर [Read More…]

भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा अजेय

०५ वैशाख, काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ [Read More…]

विद्युत प्राधिकरणको लाइनमा समस्या, दर्जनौं सरकारी वेबसाइट डाउन, समस्यामा सेवाग्राही

०५ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको डेटा सेन्टरमा आएको समस्याका कारण दर्जनौ सरकारी वेबसाइटहरु डाउन भएका छन् । बिहान ८ बजेबाट २ घण्टाको लागि [Read More…]

चालकले चोरे ७ डलर, गुम्यो ८४ हजार डलरको पेन्सन

०५ वैशाख, टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर [Read More…]

अमेरिकी करले अर्थतन्त्र खतरामा पर्ने भन्दै युरोपेली केन्द्रीय बैंकले ब्याजदर घटायो

०५ वैशाख, काठमाडाैं । युरोपेली केन्द्रीय बैंकले आफ्नो मुख्य ब्याजदर एक चौथाई प्रतिशतले घटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर वृद्धि गरेर विश्वव्यापी [Read More…]

विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो

०५ वैशाख, एजेन्सी । अमेरिकामा एउटा विमान उडिरहेको समयमा इन्जिनमा आगलागी भएको र अवतरण गर्न लाग्दा एउटा पाङ्ग्रा नै भाँचिए पनि यात्री सकुसल रहेको तथ्य [Read More…]