हुन्डाईको मिडिया टेस्ट ड्राइभ गोकर्ण फरेष्टमा
३२ श्रावण, काठमाडौं । नेपालमा हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले यहि २९ गते गोकर्ण फरेष्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गर्यो । भर्खरै मात्र लन्च भएको गाडी all new i20 का लागि गोकर्ण फरेष्टमा यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपालका प्रतिष्ठित मिडिया हाउसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही आयोजित कार्यक्रममाall new i20 तथा Sporty विशेषताहरु माथि ध्यान आकर्षण गराइएको थियो ।
उक्त प्रकारको गाडी एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको थियो । बिि लभध ष्द्दण् लाई बजारमा जबर्दस्त प्रतिकृया प्राप्त भहिरहेको कम्पनीको दावी छ ।
नेपाली अटो बजारमा df all new i20 ले नयाँ आयाम कायम गर्ने विश्वाश कम्पनीले लिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ। हुन्डाई ष्द्दण् टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेड मा उपलब्ध हुनेछ।
नेपालमा Magna र Sportz भेरीएन्ट पाइने छ जसको मूल्य रु ३६,९६,००० र ४१,९६,००० रहनेछ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १४ शोरुमहरु तथा १८ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।