Advertisement

सिरहाको धनगढीबाट अबैध काठ सहित ट्राकटर बरामद

0 480

Advertisement

महेश सिंह

१८ फल्गुन, सिरहा लहान ।
सिरहाको धनगढी माई नगर पालिका बाट ट्राकटर सहित ठुलो परिमाणको अबैध चिरान भएको काठ बरामद भएको छ।

डिभिजन वन कार्यालय सिरहा र सव डिभिजन वन कार्यालय धनगढीका कमर्चारी द्वारा विशेष सुचाना अधारमा अबैध काठ शुक्रवार राति २ बजेको समयमा लुकाई छिपाई गरी गलग्दै गरेको अबस्थामा धनगढीमाई १४ सनिबारेमा राखिएकाे साल ५४ थानकाे ४७.६९ घनफिट काठ बरामद गरीएको छ ।

बरामद गरीएको ट्राकटर डिभिजन वन कार्यालय लहानमा राखिएको छ ।आवश्यक अनुसधान गरीरहेको कार्यालय प्रमुख सुभाष चन्द्र दास ले जानकारी दिनु भयो । दोषी माथी अनुसन्धान जारी रहेको बन कार्यालयका गंगा यादव ले बताउनु भयो ।

कार्यालय प्रमुख दासका अनुसार यस्तो वन जंगल फठानी र बिनास गर्ने अपराधी लाई कानुन बमोजिम कार्बाहि गर्ने प्रमुख दास ले बताउनु भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.