Advertisement

सिभिल बैंकको चार महिनापछि आजदेखि सेयर कारोबार खुल्दै

0 105

Advertisement

०७ मंसिर, काठमाडाैं । सिभिल बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार महिनापछि बुधबारदेखि सेयर कारोबार खुला भएको छ ।

हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकको आधारभुत बाहेक सर्वसाधारण सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो । सिभिल बैंकको असार २९ गते प्रतिकित्ता २१३ रुपैयाँमा अन्तिम पटक सेयर कारोबार भएको थियो ।

गत असार २९ गते दुई बैंकबीच गाभ्ने।गाभ्ने सहमति भएको थियो । उक्त सहमतिपछि नेप्सेले असार ३० गतेदेखि बैंकको सेयर कारोबार रोक्का गरेको थियो । हिमालयन बैंकले १०० सेयर बराबर ८१ कित्ता सेयर स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.