नवरात्रमा कुन दिन के नैवेद्य चढाउने!

२५ असाेज, काठमाडाैँ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

परेवाको दिन शैलपुत्री देवीको पूजा ,अर्चनागरी नैवेद्द घ्यू,
द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,
तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,
चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,
पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,
षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,
सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,
अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल ,
नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ र नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठगरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजा आजा र आराधाना गरिन्छ ।

पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours