निकोलस भुसाल पक्राउ

१८ कार्तिक, काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

केही बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । उनलाई मंगलबार नै काठमाडौं पठाउने प्रहरी उपरीक्षक विकले बताए

You May Also Like

More From Author

+ There are no comments

Add yours