विमानस्थल अध्यागमनमा अख्तियारको छापा

०७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले बतायो ।

थप विवरण आउन बाँकी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours