घट्यो कोइरालोको भाउ

२६ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले शुक्रबार कोइरालोको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा आज शुक्रबार कोइरालोको थोकमा प्रतिकिलो १ सय ६३ रुपैयाँमा किनबेच भइरहेको छे । आज कोइरालोको भाउ किलोमा १७ रुपैयाँ घटेको हो । बिहीबार कोइरालो प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

एक साताअघि कालीमाटी बजारमा कोइरालो प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours