Advertisement

नयाँ वर्षमा ‘डिसहोम मिसन ८१’ : ३ हजारमै वार्षिक रिचार्ज

0 9

Advertisement

०२ चैत, काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिसहोमले ग्राहकका लागि ‘डिसहोम मिसन ८१’ योजना ल्याएको छ ।

यस योजनामा डिसहोमका ग्राहकले मात्र ३ हजार रुपैयाँमा डिसहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिसहोमका डिलर तथा सब डिलरमार्फत ग्राहकले फन्ड ट्रन्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

फन्ड ट्रन्सफरबारे अधिक जानकारीका लागि देशभरका डिसहोम विक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.