Advertisement

क्लोजअप नेपालद्वारा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजर्वनिक

0 19

Advertisement

०४ फागुन, काठमाडौं क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेबसिरिजको अन्तिम भाग सार्वजर्वनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे’ को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ
अभियान अन्तर्गतर्ग नजिक आउ वेब सिरिज सरुुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणर्ष लाई
सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोज अपले हरेक
व्यक्ति लाई आत्मवि श्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ ।

यस अघि नैचार भिन्न कथाहरु फेसबकु, इन्स्टाग्राम, यट्ुयबु तथा क्लोजअपको माइक्रोसाइट https://closeupnajikaau.com/ मा सार्वजर्व निक गरि एको थियो जसमा दर्शकर्श हरुलेव्यापक रुची देखाउनभु एको
कम्पनीको दावी छ। यी ४ भागलेएक करोड भन्दा माथि भ्यजु र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल
गरेको छ।

यी भिन्न कथाहरुलाई हेरेपछि सामाजिक संजालमा विभिन्न इन्फ्लएु न्सरहरुलेआफ्नो मत राख्नभु एको छ। जस्मिन
महर्जनर्ज ले यवुाहरुको जीवनसगं मेल खाने भन्नभुएको छ। वर्षा बस्नेतले पात्रहरुको सामिप्यतालाई रुचाउनभुएको छ
भने प्रेक्षा बज्राचार्यलर्य यसको सस्पेन्सर खल्दुलुी बढाउने कथाको प्रशंसा गर्नुभर्नु एको छ। दर्शकर्श हरुलेयी चार भागमा
दि नुभएको कमेन्ट्सको आधारमा अन्ति म भागलाई रोचक र हृदयस्पर्शी नि ष्कर्ष दि इएको कम्पनीको दावी छ। हरेक
इन्फ्लएु न्सरहरुलेयस वेब सि रि जलाई प्रोत्साहन दि नभु एको छ।

साथैयस अभि यानलेसहभागीहरुको प्रेम कथालाई डि जि टल माध्यमबाट वास्तवि कतामा प्रदर्शनर्श गरेको छ। फेब्रअु री
१४ सम्म माइक्रोसाइटमा लेखि एका प्रेम कथाहरुलाई छानी सफलतापर्वुकर्व देशभरका वि भि न्न बि लबोर्डहर्ड रूमा प्रदर्शनर्श
गरि एको कम्पनीको भनाई छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.