जनक शिक्षा सामग्री केन्द्रमा जागिर खुल्यो, कुन पदमा कति?
०४ फागुन, काठमाडाैं । जनक शिक्षा सामग्री केन्द्रले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अब केन्द्रमा पाँचौं तहदेखि नवौं तहको पदका लागि दरखास्त पेस गर्न सकिने छ।
केन्द्रमा रिक्त पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
जनक शिक्षा सामग्री केन्द्रले जारी गरेको दरखास्त आह्वान सम्बन्धी सूचना हेर्नुहोस् :