वडा दशै २०८०, शुभ दिपावली, नेपाल सम्बत ११४४ न्हुँद, तथा छठपर्बको शुभकामना – टेकराज पन्थी, प्रमुख प्रशासकिय अधिकृत, गोकर्णेश्वर नगरपालिका
०२ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं शुभ विजया दशमी, दिपावली, छट तथा नेपाल संबत ११४४ काे पावन अवसरमा सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु !
धन्यवाद ।
टेकराज पन्थी
प्रमुख प्रशासकिय अधिकृत
गोकर्णेश्वर नगरपालिका
