विजया दशमी, शुभ दिपावलीकाे हार्दिक मङ्गलमय शुभकामना – मोहन बहादुर बस्नेत, नगर प्रमुख, नागार्जुन नगरपालिकाका
०२ कात्तिक, काठमाडौं । २०८० सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सम्पूर्ण देश तथा बिदेशमा रहनुभएका नेपाली आमा बुवा, दाजुभाई, दिदिबहीनी तथा सम्पूर्ण नगरवासीहरूमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
धन्यवाद ।
मोहन बहादुर बस्नेत,
नगर प्रमुख
नागार्जुन नगरपालिकाका
