Advertisement

पार्टी राजनीतिमा संलग्न राष्ट्रपति पौडेललाई पदमा बस्ने नैतिकता छैनः कमल थापा

0 41

Advertisement

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन राप्रपा नेपालका अध्यक्ष कमल थापाले आग्रह गरेका छन् । उनले कोशी प्रदेशको मुख्यमन्त्री छान्ने प्रक्रियामा हस्तक्षेप गरेको टिप्पणी गर्दै थापाले राष्ट्रपति पौडेलले राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुन सक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.