Advertisement

मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीर अस्पतालको भीआइपी कक्षमा उपचार हुँदै

0 188

Advertisement

०९ भदाै, काठमाडौँ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु अस्पताल भर्ना भएका छन्। मन्त्री लिम्बु शनिबार वीर अस्पतालमा भर्ना भएका हुन्।

उनी मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए।

अस्पतालको भीआइपी कक्षमा डा ध्रुव गैरेको टिमले उनकाे उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.