Advertisement

४५ सय मिटरमा याक पालेर गजब आम्दानी

0 123

Advertisement

२९ साउन, काठमाडौ । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक। उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो।

दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन्। एउटा याकको एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ रहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.