Advertisement

पहिलो हाफमा नेदरल्यान्ड्सलाई २-० को अग्रता

0 134

Advertisement

१७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत अहिले नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले २-० गोलको अग्रता बनाएको छ ।
खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा डेली ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाएका छन् ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.