काठमाडौं–३ ‘ख’मा कांग्रेसका विमल ठकुरी निर्वाचित
०६ मंसिर, काठमाडौं । काठमाडौं–३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् ।
ठकुरीले नेकपा एमालेका रमेश्वर फुयाललाई २,३७० मतले पराजित गरेका हुन् ।
ठकुरीले १० हजार६१७ मत पाएका छन् । एमालेका फुयालले ८ हजार २४७ मत पाएका छन् ।