Advertisement

पीएसजीको नयाँ जर्सी सार्वजनिक

0 101

Advertisement

१६ असार, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

पीएसजीको नयाँ जर्सी नाइकीले उत्पादन गरेको हो ।

पीएसजीले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.