Advertisement

गायिका दिलमाया सुनार मृत भेटिइन्, एकजना पक्राउ

0 80

Advertisement

१२ असार, काठमाडाैँ । दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परेकी छन् । उनी शनिबार पौने ११ बजे कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीकाअनुसार ती युवक शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.