२८ जेठ, काठमाडौं । महेन्द्रराज बरालको प्रस्तुति रहेको´ गयौं मलाई ढाटि` बोलको गित सार्वजनिक भएको छ।
ऋषि बराल सिर्जन को निर्देशन र मणिराम बरालको निर्माण रहेको यस गितमा डिपि खनालको शब्द,नवीन कार्कीको संगित,बिशाल निरौलाको एरेन्ज र महेन्द्रराज बरालको स्वर रहेको उक्त गितको भिडियोमा मोडेल स्मारिका ढकाल,सुबास बचगाई र कुन्दन गुप्ताको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गितको भिडियो लाई राजेश घिमिरेले छायांकन र अमृत चापागाईंले दृश्य सम्पादन गरेका छन् ।गितको भिडियो लाई महेन्द्र राज बरालको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।गितको भिडियोमा प्रेम संगै बिछोडको कथालाई प्रस्तुत गरेको देखिन्छ।