Advertisement

काठमाडाैँमा बालेन, सिर्जना र स्थापित बाहेक अन्य सबैकाे जमानत जफत

0 379

Advertisement

१३ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा बालेन साह, सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबै उम्मेदवारकाे जमानत जफत भएकाे छ ।

उपमेरमा पनि पनि तीन जना मात्र जमानत जोगाउन सफल भए । निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो । कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए । तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए ।

मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.