Advertisement

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला जलायो (फोटोफिचर)

0 157

Advertisement

११ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन सुरु गरेको छ। उसले आज (बुधबार) साँझ प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि राँको जुलुश, सिठ्ठी जुलुश र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल आँफै सिठ्ठी जुलुशमा सहभागी थिईन् । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। यसको विरोधमा सबै विद्यार्थी संगठनले यसअिघ नै संयुक्त आन्दोलनसमेत सुरु गरिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.