काठमाडौं-१३ को मतगणना सुरु, सुमन सायमीको प्रारम्भिक अग्रता
०८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका १३ को मतगणना सुरु भएको छ ।
पहिलो ३०० मतगणना हुँदा आँखीझ्याल पहिलो नम्बरमा रहेको छ । स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९० मत पाएका छन् । यस्तै दोस्रोमा अर्का स्वतन्त्र उम्मेदवार बालेन साहले ६४ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापितले ५५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ मत पाएकी छन् ।