Advertisement

हुम्लामा प्रहरीले चलायो ७ राउण्ड गोली, ढुंगा लागेर मतदान अधिकृतसहित २ जना घाइते

0 132

Advertisement

३० बैशाख, हुम्ला । स्थानीयत तहको चुनावमा मतदानका क्रममा यहाँको चंखेली गाउँपालिकामा झडप भएको छ । मतदान भइरहेका बेला एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेको र जवाफमा प्रहरीले ७ राउण्ड गोली चलाएको बताइएको छ ।

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव मावि मतदान केन्द्र स्थानीयको उत्तेजित समूहले प्रहरी तथा मतदानमा खटिएका कर्मचारीमाथि ढुंगा–मुढा प्रहार गरेका थिए । ढुंका लागेर मतदान अधिकृतसहित २ जना घाइते भएको बताइएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.