Advertisement

ट्रम्पको ट्विटर एकाउन्ट प्रतिबन्ध सम्बन्धी मुद्दा रद्द गर्न न्यायाधीशलाई ट्विटरको आग्रह

0 358

Advertisement

२७ मंसिर, एजेन्सी । ट्विटरले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको एकाउन्ट प्रतिबन्धबारेको मुद्दा रद्द गर्न आग्रह गरेको छ।

ब्लूमबर्गका अनुसार उक्त मुद्दाले कम्पनीको फर्स्ट एमेन्डमेन्ट वाक स्वतन्त्रतामाथि गलत व्याख्यासहित धावा बोलेको ट्विटरले आरोप लगाएको छ।

कम्पनीले आफूहरु निजी कम्पनी भएकोले आफूलाई ठिक नलागेको विचार प्रकाशित गर्नैपर्छ भन्ने नभएको र ट्रम्पले बारम्बार उक्त सेवा शुरु गर्दा पालना गर्ने भनिएका नियमहरु तोडेको बताएको छ।

उक्त प्रतिबन्ध उल्ट्याउन जबर्जस्ती फैसला भएको खण्डमा यसले संबैधानिक कानूनको सिद्धान्तलाई चुनाैति दिने पनि कम्पनीको भनाइ छ।

यसबाहेक ह्वाइट हाउस घटनालगायतका आधारभूत जनचासोका बारेमा आफ्नो सम्पदकीय छनोटले अझ हिंसा बढाउन सक्ने ट्विटरले दावी गरेको छ।

मुख्य न्यायाधिवक्ता जोन कोलले ट्विटरलाई राज्यको खेलाडी भएको र कम्युनिकेशन्स डिसेन्सी एक्ट को दफा २३० अनुसार यसले सरकारले गरे झैं फर्स्ट एमेन्डमेन्टको सम्मान गर्नुपर्ने विचार व्यक्त गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.