Advertisement

नेपाली कांग्रेस कसैले पस्किएको दुध भात खादैन ,आगामी चुनाव एक्लै लड्छ : गगन थापा

0 460

Advertisement

१६ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाले आगामी तिन तहको निर्वाचन एक्लै लड्ने बताएका छन। काठमाण्डौ महानगरपालिका अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले कांग्रेसले कसैले पस्किएको दुध भात नखाने घोषणा गरेका छन।

नेपालका सबै कम्युनिस्ट मिलेर आए पनि कांग्रेस एक्लै लडेर आगामी ५ वर्ष देश हाक्ने भन्दै थापाले काठमाण्डौ महानगरमा पनि स्थानीय चुनावमा कांग्रेसको झन्डा गाड्ने बताएका हुन।

नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा जित्न कसैको सहारा नचाहिने भन्दै उनले अधिवेसनलाई शक्तिका रुपमा परिणत गर्दै नेतृत्व चयन गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.