Advertisement

सदस्य–सचिव सिलवाल जापान प्रस्थान

0 613

Advertisement

०२ साउन, काठमाडौं । टोकियो ओलम्पिक– २०२० मा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल शुक्रबार जापानको टोकियो प्रस्थान गरेका छन् ।

टोकियो ओलम्पिकमा नेपाली टोलीको सेभ दि मिसनका रुपमा सहभागी हुन सदस्य–सचिव सिलवाल जापान प्रस्थान गरेका हुन् । उनीसहित सुटिङ र जुडो टोलीलगायत टोली पहिलो चरणमा जापान प्रस्थान गरेका छन् ।

सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.