Advertisement

थप २,२९९ सङ्क्रमण पुष्टि, तीन हजार ४५१ जना निको

0 312

Advertisement

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,२९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.