सुन प्रतितोला ९ सय रुपैयाँले घट्यो
१७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ८ सयमा कारोबार भएकोमा । बिहिबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ
यो पनि पढ्नुहोस्: