नेप्से आज दोहोरो अंकले बढ्यो
१६ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।
आज नेप्से २५.८२ अंकले बढेर दुई हजार छ सय ११ दशमलब १० विन्दुमा पुगेको छ भने ४ अर्ब ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज नेप्सेमा कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् । आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ
यो पनि पढ्नुहोस्: