Advertisement

सीसीएमसी बैठकः स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड जारी हुँदै

0 506

Advertisement

०४ बैशाख, काठमाडाै । सरकारले कोरोनाभाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भइरहेका छन् । सरकारले आजै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्नेगरी निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.