सुनको मूल्यमा बृद्धी
०२ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १२ सय ९० रहेको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्: