Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

लहानमा बिजय डागनोस्टीक एन्ड प्याथ ल्याब सर्भिस संचालनमा

0 275

महेश सिंह

१५ फाल्गुन, सिरहा लहान ।
लहानको अस्पताल चौकमा बिजय डागनोस्टीक एन्ड प्याथ ल्याब सर्भिस संचालनमा आएको छ। लहान स्थित रहेको लहान अस्पतालको ठिक दक्षिण पटि सिरहामा चर्चामा रहेको डाक्टर रितेश गिरी ले संचालन गरेको फुलवारी किल्निक नजिकै उक्त ल्याब संचालन भएको छ।

ल्याब सम्बन्धि बिश्वस्तरीय जाचंहरु सस्तो दरमा सेवा दिई रहेको संचालनक MLT बिजय कुमार महतो ले जानकारी दिनु भयो ।

दक्षअनुभबि BSCMLT अञ्जली कुमार झा र BMlT दिपेन्द्र प्रसाद यादव र MLT बिजय कुमार महतो को सेवा चौबीसै घन्टा दिने गरेको हो । ल्याब संचालन लगत्तै बिरामीहरुको सेवा लिन भिड लागने गरेको छ् ।

Subscribe to our newsletter

ल्याबका सम्पुर्ण जाच हरु मध्ये थाईरेड प्रोफाईल, लिपीड प्रोफाईल, लिभर प्रोफाईल,किरणी प्रोफाईल, टर्च प्रोफाईल, HBA1c, ASD, RA,CRP टर्बिलेटेकस लगायत ल्याबका सम्पुर्ण जाच हुने गरेको बायो मेडिकल इन्जिनियर पुरन थापाले जानकारी दिनु भयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.