स्याफ्रुबेँसी-खाम्जिङ आवतजावतका लागि बनाइयो अस्थायी काठेपुल

१३ कात्तिक, काठमाडौँ । भोटेकोसी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्न काठेपुल बनाइएको छ। स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण [Read More…]