Browsing Tag

Road

बुडर–रिठा सडक कालोपत्र

०७ मङ्सिर, डोटी । जिल्लाको बुडर–जोरायल सडकखण्डअन्तर्गत पर्ने रिठासम्मको सडक कालोपत्र सुरुआत भएको छ । कोभिड–१९ का कारण कालोपत्रका काममा ढिलाइ भएको थियो । अहिले सडक कालोपत्रका लागि धमाधम काम…

मध्यपहाडी कालोपत्र : निर्णयमा पाना भरिन्छन्, काममा प्रगति हुँदैन

०३ मङ्सिर, बलेवा । राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई…

तमोर करिडोर निर्माण दू्रत गतिमा

०२ मङ्सिर, फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल…

लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध

०२ मङ्सिर, बलेवा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । …

म्याग्दीका १९ सडक र मोटरेबल पुल अधूरा

३० कात्तिक, म्याग्दी । म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् ।…

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

२६ कातिक, काठमाडाैँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु गरेको छ वर्षमा…

नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो

२६ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा…

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

२४ कात्तिक, मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । …

पुष्पलाल राजमार्गमा सडकको सीमा अझै निर्धारण हुन सकेन

२२  कात्तिक, काठमाडौँ । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी राजमार्ग) सम्पन्न गर्नुपर्ने अवधि दुई वर्ष मात्रै बाँकी हुँदा अझै सीमा निर्धारण हुन सकेको छैन । सामान्यतया राष्ट्रिय राजमार्ग…

बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

१६ कात्तिक, म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला…

पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा

११ कात्तिक, पाँचथर । बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ । तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना…

गाईघाट–सानुभञ्ज्याङ कृषि सञ्चालनमा

१०कात्तिक, तनहुँ । देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ । सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरा जाँदा अवरुद्ध भएको थियो । देवघाट गाउँपालिका–४ का…

बानेश्वरको बीच सडकमै खाल्टो

०९ कार्तिक, काठमाडाैंश् । काठमाडौंको बानेश्वरस्थित सडकमा सोमबार विहान एक्कासि ठूलो खाल्डो परेको छ। सिभिल अस्पताल र व्यवस्थापिका संसद भवनबीचको सडकमा करिब १५ फिट गहिरो खाल्डो परेको हो। …

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

०७ कात्तिक, डडेल्धुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा…

सडक कालोपत्र भएपछि रत्नेचौरमा रौनक बढ्यो

०१  कात्तिक, गलेश्वर । उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो…

बेँसीसहर–चामे सडक सञ्चालनमाः यात्रु तथा व्यवसायी हर्षित

२० असाेज, लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत…

सडक हिलाम्य, यात्रा गर्न सास्ती

१९ असाेज, गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको…

चाडपर्वको मुखमा पनि खुलेन रौतहटको सीमा नाका

१८ असाेज, रौतहट । विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका…

जग्गा विवादले हुलाकी सडक निर्माणमा असर

१७ असाेज, लहान । जग्गा विवादका कारण राष्ट्रिय गौरव आयोजनामध्ये निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको काम रोकिएको छ । जग्गा विवादलाई लिएर स्थानीयवासीले अदालतमा दायर…

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन

१२ असाेज, गण्डकी । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आउनुभएका नेपालका लागि दक्षिण…