Browsing Tag

Religions

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

२२ कात्तिक, फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो…

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

१८ कात्तिक, काठमाडौँ । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको…

केराका थामबाट मनग्ये आम्दानी

१८ कात्तिक, महोत्तरी । दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ । यस भेगका प्रत्येकजसो बजार केन्द्रमा आज बिहानैदेखि नै…

मुक्तकमार्फत भाइटीकामा जुवातास रोक्न सन्देश

१८ कात्तिक, रामपुर । नसोध्नु है जुवा र तास तिहार भनेर ।राख्नु थोरै भए पनि बचत गनेर ।।घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा ।गरौँ दान पीडितलाई ज्ञानी बनेर ।। साहित्य स्रष्टा नारायण…

‘तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाऔँ’

१७ कात्तिक, टीकापुर । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए…

वालुङ समुदायले ओलाङचुङगोलामा फुटुक पर्व मनाउँदै

१६ कातिक, फुङ्लिङ । सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक भव्यरुपमा मनाइँदै छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मानाइने यो…

धनतेरस पर्व नयाँ भाँडा खरिद गरी मनाइँदै

१६  कात्तिक, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण…

भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा

१५ कात्तिक, काठमाडौँ । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव…

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

१४ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।…

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना

१४ कात्तिक, परासी । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१…

तिहार नजिकिएसँगै माला उन्दै वनमाला

०९ कात्तिक, भक्तपुर । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई…

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

०९ कात्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको…

डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ

०८ कात्तिक, जलेश्वर । सुङ्गुर डोगयाएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्लो र टालुटपरी बनाउन…

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

०८ कात्तिक, फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म…

मैथिल चाडपर्व किसानका लागि अवसर

०८ कात्तिक, महोत्तरी । दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका…

आजबाट दसैँ विसर्जन

०३ कात्तिक, भक्तपुर । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई…

कार्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान शुरु

०३ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक…

महालक्ष्मीको आराधना गरी मनाइयो कोजाग्रत पूर्णिमा

०३ कात्तिक, काठमाडौँ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरुपमा मनाउने दुर्गा…

हनुमानढोका दरबारमा बलिपूर्ति, प्रसाद लगाउने क्रम अन्त्य

०२ कात्तिक, काठमाडौँ । हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति…

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

०२ कात्तिक, काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रुपमा…