Browsing Tag

Religions

बडीगाडमा आजदेखि न्वागी मेला

०५ मङ्सिर, बलेवा । बागलुङको बडिगाड पौँदी न्वागी मेला आजदेखि सुरु भएको छ । बिहान ११ः५ बजेको सुभसाइतमा न्वागी खाएसँगै मेला सुरु भएको हो । पौँदेलीको विशिष्ट पहिचान बनेको न्वागीको नैरित्य…

दाफा भजनले गुञ्जियो मध्यपुरथिमिः एकमहिने कात्तिक भजन सम्पन्न

०४ मङ्सिर, भक्तपुर । साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका…

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको घुइँचोे

०४ मङ्सिर, काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक…

मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न

०३ मङ्सिर, जलेश्वर । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक शुक्ल पञ्चमीका दिन सुरु भई १० दिनसम्म अर्थात कात्तिक शुक्ल…

बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु

०३ मङ्सिर, राँझा । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष…

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

०१ मङ्सिर, ललितपुर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार…

दाताको भरमा संस्कृत पाठशाला !

३० कात्तिक, बलेवा । स–साना बालक आवासीय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । भाषा अध्यापन गराउने गुरुबाहेक अङ्ग्रेजी र गणित तथा अन्य अध्यापन गराउने शिक्षक पनि छन् । चार शिक्षकले ७…

हरिबोधिनी एकादशी आज, तुलसी विवाहको दिन

२८ कातिक, काठमाडाैँ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी…

कात्तिक नाचमा जल शयण–मधु–कैटव बध मञ्चन हुँदै

२९ कातिक, ललितपुर । मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा…

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

२८ कातिक, ललितपुर । कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो…

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

२८ कातिक, खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ ।…

कात्तिक नाचको तेस्रो दिन आज ‘बाथ :प्याखँ–कौला खिचा’ मञ्चन हुने

२६ कातिक, ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’…

कात्तिक नाचको दोस्रो दिन आज बाथ :प्याखँ मञ्चन गरिने

२५ कातिक, ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचको दोस्रो दिन बाथः प्याखँ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने…

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

२५ कात्तिक, पाँचथर । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा…

राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा

२४ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा…

छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरेणा मिलोस् : मुख्यमन्त्री भट्ट

२४ कातिक, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरेणा मिलोस् भनी शुभकामना व्यक्त…

हेटौँडामा छठ पर्वको तयारी पूरा

२३ कातिक, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटाँैडाको राप्ती खोला तथा कर्रा खोलालगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा…

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

२३ कात्तिक, बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको…

मिथिलामा छठकै बीच प्रेम र समर्पणको अर्को पर्व ‘सामा’ सुरु

२३ कातिक, महोत्तरी । मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन…

मिथिलाभर आजदेखि छठ उत्सव सुरु

२२ कात्तिक, जलेश्वर । सम्पूर्ण मिथिलाञ्चलासीको महान पर्व छठ उत्सव आजदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाभरि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व…