Browsing Tag

Magdi

सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका

२६ फागुन, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले…

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

१७ माघ, म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष…

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

१५ माघ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला…

बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन

१५ माघ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो ।…

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

२३ पुस, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट…

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

२२ पुस, म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द…

लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेन

०६ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखाँै खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा,…

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल

०३ पुस, म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा…

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

११ मंसिर, म्याग्दी । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको…

गलेश्वर–भगवती सडक कालोपत्रे सुरु

०६ मङ्सिर, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को…

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सम्पन्नः स्थानीयवासी उत्साहित

२२ असाेज, म्याग्दी । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी…

पश्मिनाको कच्चापदार्थमा आत्मनिर्भर बन्दै उद्योगी

०४ असोज, म्याग्दी । नेपाली उद्योगी पश्मिनाको कच्चा पदार्थको आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । नेपाल पश्मिना उद्योग सङ्घ स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पश्मिनाको…

म्याग्दीका पुल : निर्माणमा ढिलासुस्ती

१३ भदाै,म्याग्दी । कार्यतालिकाअनुसार काम भएको भए यहाँको अन्नपूर्ण गाउँपालिका–५ र ६ नं वडाको सिमाना घारखोलामा एक महिनाअघि नै मोटर चल्ने पुल निर्माण सकिएर गाडी गुडेका हुन्थे । राष्ट्रिय…

म्याग्दीको पानी उड्ने झरना

३२ साउन, गलेश्वर । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल ।…