Browsing Tag

Gandaki Pradesh

सडक मर्मतका लागि ध्यानाकर्षण

१३ माघ, बलेवा । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पु¥याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार…

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण

१९ पुस, गण्डकी । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक…

संवैधानिक अधिकार खोसेर लिनुपर्छ– उपसभामुख शर्मा

०३ पुस, गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको…

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

१३ मंसिर, गण्डकी । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पोखरामा आज एक…

पोखरामा थपिँदै नयाँ पुस्ताका रक्तदाता

१३ मंसिर, गण्डकी । पोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान…

मुख्यमन्त्री – प्रधानसेनापति भेट

१३ मंसिर, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बीच आइतबार भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको…

पोखरा महानगरका कर्मचारीद्वारा वृत्तिविकासको माग गर्दै ज्ञापनपत्र

०७ मंसिर,गण्डकी । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई…

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

०१ मंसिर, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित…

कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल

२९ कार्तिक, गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिनुभएकोे छ । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र…

गण्डकीमा २६७१ सहकारी, उद्यमशीलताको विकास हुँदै

१५ कात्तिक, गण्डकी । गण्डकी प्रदेशमा २६७१ सहकारीमार्पmत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र…

हाइकिङका माध्यमबाट पन्धौँ शताब्दीको नुवाकोट दरबारको प्रवद्र्धन

२५ असाेज, गण्डकी। पन्धौँ शताब्दीको इतिहासको साक्षी स्याङ्जाको नुवाकोट दरबार एवं कालाभैरव मन्दिरको हाइकिङका माध्यमबाट प्रवद्र्धन गरिएको छ । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम…

मुलुकलाई सङ्कटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

२२ असाेज, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगर…

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल

०३ असाेज, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ ।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश…

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

२३ भदाै, गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित…

राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ : मुख्यमन्त्री

२२ भदाै, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनुभएको छ । १८ औँ निजामती सेवा दिवसका…

पोखरा–सिमरा उडान : दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम

१७ भदाै, गण्डकी । गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि चासो र चर्चा…

१० घण्टाको यात्रा आधा घण्टामा सरर….

१५ भदाै, गण्डकी । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको…

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान

२६ वैशाख, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि…