Browsing Tag

Flower

सयपत्री फूल कतार निर्यात भएपछि किसान उत्साहित

२९ कार्तिक, तनहुँ । तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह…

तिहारका लागि मखमली फूल टिप्दै कृषक

१७ कात्तिक, तनहुँ । तनहुँको फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्ममा तीन युवाले गरेको व्यावसायिक फूलखेतीमा फुलेको मखमखी फूल टिप्दै कृषक । उक्त फार्ममा तीन रोपनी जग्गामा मखमली फूलको खेती…

फूल टिप्दै

१७ कात्तिक, भक्तपुर । भक्तपुरको गुन्डुमा बुधबार तिहारका लागि सयपत्रीको फूल टिप्दै कृषक । गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको कृषक बताउँछन् । तस्बिर: रोशन सापकोटा, रासस …