तिहारका लागि मखमली फूल टिप्दै कृषक
१७ कात्तिक, तनहुँ । तनहुँको फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्ममा तीन युवाले गरेको व्यावसायिक फूलखेतीमा फुलेको मखमखी फूल टिप्दै कृषक । उक्त फार्ममा तीन रोपनी जग्गामा मखमली फूलको खेती गरिएको छ ।
तस्बिरः जमुना वर्षा शर्मा/रासस