Browsing Tag

corona virus

२४ घण्टामा २९ सय २२ कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

२९ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जनामा…

अव खोप लगाउन पालो कुर्नु पदैन : मन्त्री खतिवडा

०२ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताउनुभएको छ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…

३६३ जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

०१ मङ्सिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

२३ कातिक, गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,…

३७१ जना नयाँ सङ्क्रमित थपिए, पाँच जनाको मृत्यु

२२ कातिक, काठमाडाैँ । छिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…

जनमुक्ति सेनाद्वारा सेनालाई तीन लाख डोज भेरोसेल खोप उपलब्ध

२२ कतिक, काठमाडाैँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित…

जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

१७ कात्तिक, कञ्चनपुर । राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने…

बसको ठक्करबाट महिलाको मृत्यु

१० कात्तिक, कञ्चनपु । खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख…

उम्रिन थाल्यो डुबेको धान

०५ कात्तिक, कञ्चनपुर । किसान भन्छन्– सरकारले उद्धारमा सहयोग गरेन कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् ।…

बेमौसमी वर्षा : धानबाली सहित कोदोमा पनि क्षति

०४ कात्तिक, सोलुखुम्बु । केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पु¥याएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । यहाँको मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले…

कैदी बन्दीकाे दशैँ खर्च तीनसय रूपियाँ

२१ असाेज, काठमाडौँ । विगत १४ वर्षदेखि बन्दी जीवन बिताइरहेकाहरुले तीन सय रूपियाँमा दशैँ मनाउन वाध्य हुने भएका छन् । यो वर्ष पनि सरकारले तीन सयको दरले बन्दीहरुलाई दशैँ खर्च दिएको छ । यस…

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

०९ असाेज, काठमाडाैँ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति…

तनहुँमै पीसीआर परीक्षण

०३ असाेज, दमौली । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले…

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

२७ भदाै, बागलुङ । एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय…

चितवनमा घट्दै कोरोना सङ्क्रमण

२७ भदाै, चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २००…

भेरीका विद्यालय आइतबारदेखि खुल्ने !

२६ भदाै, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको…

कोरोना सङ्क्रमण चार तहमा चार सङ्क्रमित

२३ भदाै, काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)को तथ्याङ्कले देखाएको…

पीसीआर परीक्षण पुन ः सुरु

२२ भदाै, राजविराज । एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ । पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर…

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै

२१ भदाै, काठमाडाैँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक…

कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित

२० भदाै, काठमाडौँ । राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।…