Browsing Tag

bhojpur

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

१४ माघ, भोजपुर । जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।…

च्याङ्ग्रे पोखरीको संरक्षणमा स्थानीय सरकार

०३ पुष, भोजपुर । पौवादुङमा गाउँपालिकाको आर्कषणका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण थालिएको छ । गाउँपालिका केन्द्रमा रहेको यो पोखरी स्थानीय सरकार र पर्यटन विकास मन्त्रालयको रु दुई करोड…

चिराइतोको मूल्य बढेपछि किसान हर्षित

०५ मङसिर, भोजपुर । बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चार÷पाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय…