पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

२१ जेठ, ढोरपाटन । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला [Read More…]

एडीबीले भन्यो : सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ

२१ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सुदूरपश्चिम प्रदेशलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रुपान्तरण गर्न सकिने बताएको छ । एडीबीले गरेको ‘सुदूरपश्चिम एकीकृत आर्थिक [Read More…]

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

१७ जेठ, सुर्खेत । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा [Read More…]

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

१६ जेठ, म्याग्दी। म्याग्दीको अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुना नेपाल आइपुगेका छन्। [Read More…]

सगरमाथा संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि आवश्यक : पर्यटनमन्त्री

१५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्‍वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका [Read More…]

‘सगरमाथा विश्वको गौरव हो’

१५ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् । अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा [Read More…]

आर्थिक समृद्धिको आधार पर्यटनः मन्त्री पाण्डे

११ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले [Read More…]

लोमान्थाङमा ‘तिजी’ पर्व

११ जेठ, जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङमा शनिबारदेखि तिजी पर्व सुरु भएको छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी [Read More…]

साहसिक पर्यटनको सम्भावना घोर्ले भिर

०९ जेठ, फिक्कल। ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको [Read More…]

भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारु मात्र ल्याउन पाउने व्यवस्था परिमार्जन गर्नुपर्छ : अध्यक्ष ढकाल

०९ जेठ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति [Read More…]

पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे

०८ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस) फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवर्द्धन [Read More…]

पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

०८ जेठ, काठमाडौँ । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वि.सं २०७२ मा [Read More…]

३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु

०८ जेठ, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ देखि २०२४ सम्मको ३ वर्षमा ७३१ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । यो ३ वर्षमा [Read More…]

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

०८ जेठ, काठमाडौँ । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा [Read More…]

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

०६ जेठ, फुङ्लिङ । ताप्लेजुङ सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना [Read More…]

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

०४ जेठ, ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, [Read More…]

सगरमाथा आरोहणबारे अनुगमन गर्न पर्यटनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलआधार शिविरमा

०३ जेठ, काठमाडाैँ । जलवायु परिवर्तन, पर्यटन र हिमाल आरोहीको सुरक्षाबारे छलफल काठमाडौं । यस वर्षको सगरमाथा आरोहण सुरु भएसँगै आरोहणको अवस्थाबारे स्थलगत अनुगमन गर्न [Read More…]

विदेशी पाहुनाको नजरमा सुन्दर नेपाल

०३ जेठ, काठमाडौँ । सगरमाथाको देश नेपाल । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र सम्पदाहरूले विश्वको ध्यान खिच्न सफल भएको छ । सगरमाथा संवादमा सहभागी हुन [Read More…]

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

३१ वैशाख, इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले २० [Read More…]

ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क एड्भेञ्चर’, गौरीटापमा देखियो रौनक

३० वैशाख, काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले ‘स्पार्क एड्भेञ्चर’को आयोजना [Read More…]