Category: Travels & Tourism
पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट
१८ असार, म्याग्दी । पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म [Read More…]
सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल
१७ असार, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच [Read More…]
नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
१७ असार, काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक [Read More…]
चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन, नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश
१६ असार, काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको [Read More…]
बेमैसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
१२ असार, गण्डकी । विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन)का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले [Read More…]
घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै
११ असार, काठमाडौं । लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ । गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित [Read More…]
बंगलादेशी पर्यटकलाई आह्वान : नेपाल घुमेर जीवनभरिको सम्झना सहित फर्किनुस्
०८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरिको सम्झना सहित फर्किन आग्रह गरेको छ । पर्यटन बोर्ड र बंगलादेशस्थित [Read More…]
पर्यटक लोभ्याउँदै लम्जुङको भुजुङ गाउँ
०५ असार, गण्डकी। ढुंगा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ [Read More…]
सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे्
०३ असार, काठमाडौँ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा २ तिहाइ सडक बढेको हो [Read More…]
साहसिक पर्यटन : काठमाडौंमै वन जंगल एडभेन्चर, रोलर कोष्टर र मौलिक नेपाली घर
२७ जेठ, काठमाडौँ । साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ। अझ भनौं काठमाडौंभित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको [Read More…]
नेपाल आउने पर्यटकको संख्यामा नयाँ कीर्तिमान, एक महिनामा भित्रिए झन्डै दुई लाख विदेशी
२५ जेठ, काठमाडौं । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । सन् २०२५ को मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक [Read More…]
हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
२३ जेठ, म्याग्दी। विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको [Read More…]
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
२१ जेठ, ढोरपाटन । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला [Read More…]
एडीबीले भन्यो : सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ
२१ जेठ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सुदूरपश्चिम प्रदेशलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रुपान्तरण गर्न सकिने बताएको छ । एडीबीले गरेको ‘सुदूरपश्चिम एकीकृत आर्थिक [Read More…]
बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…
१७ जेठ, सुर्खेत । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा [Read More…]
अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा
१६ जेठ, म्याग्दी। म्याग्दीको अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुना नेपाल आइपुगेका छन्। [Read More…]
सगरमाथा संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि आवश्यक : पर्यटनमन्त्री
१५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका [Read More…]
‘सगरमाथा विश्वको गौरव हो’
१५ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् । अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा [Read More…]
आर्थिक समृद्धिको आधार पर्यटनः मन्त्री पाण्डे
११ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढङ्गले [Read More…]
लोमान्थाङमा ‘तिजी’ पर्व
११ जेठ, जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङमा शनिबारदेखि तिजी पर्व सुरु भएको छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी [Read More…]

