वात्सल्य एभरेस्ट महिला भलिबल लिगले दोस्रो संस्करणका लागि आधिकारिक एयरलाइन पार्टनरमा टर्कि स एयरला इन्स

०७ भदाै, काठमाडाैं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई आधिकारिक एयरलाइन पा र्टनरका रूपमा घोषणा गरेको छ । [Read More…]

साम्बा र प्रीति नभए पनि उच्च मनोबलका साथ उज्बेकिस्तान प्रस्थान गर्दै एपीएफ

लगातार दोस्रोपटक च्याम्पियन्स लिग खेल्न लागेको एपीएफको लक्ष्य अघिल्लो चरणमा पुग्ने ०६ भदाै, काठमाडाैँ । उज्बेकिस्तानमा हुने एएफसी क्लब महिला च्याम्पियन्स लिग खेल्न एपीएफ फुटबल [Read More…]

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

०३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ [Read More…]

वात्सल्य एभरेष्ट महिला भलिबल लिग, दोस्रो संस्करणको प्रत्यक्षप्रसारक हिमालय टिभी प्रिमियम

३१ साउन, काठमाडाैँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब औपचारिक रूपमा हिमालय टिभी प्रिमियम मार्फत हुने भएको जानकारी गराउन [Read More…]

टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो उपाधि

२९ साउन, काठमाडौँ । युइएफए सुपर कपको उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ। टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले २०२५ को आफ्नो पाँचौं उपाधि जितेको हो। [Read More…]

प्रधानको अध्यक्षतामा ओलम्पिक कमिटीको तदर्थ समिति गठन

२७ साउन, काठमाडौं । सरकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीकै लेटरहेड र लोगो प्रयोग गरेर नयाँ [Read More…]

एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?

अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए । २५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी [Read More…]

एनपीएलका लागि आज अक्सन हुँदै, कति खेलाडीमाथि लाग्ने छ बोली ?

२४ साउन, काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि आज अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज दिउँसो तीन बजेदेखि खेलाडी [Read More…]

चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास

१७ साउन, काठमाडाैं । चिनियाँ विद्यार्थी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छो पौडी खेलाडी बनेकी छन्। चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य [Read More…]

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

०३ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा [Read More…]

बन्द प्रशिक्षणमा रहेकामध्ये २० खेलाडी दोस्रो चरणको प्रशिक्षणका लागि भारत जाने

०२ साउन, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो चरणको प्रशिक्षण शिविरका लागि भारत जाने भएको छ । नेपालस्थित भारतीय [Read More…]

पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर

२९ असार, काठमाडौं। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल [Read More…]

नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिलसहित ३२ खेलाडी बोलाइए

२९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा [Read More…]

भुटानमाथि नेपाल ६–१ गोल अन्तरले विजयी, पूर्णिमाको ह्याट्रिक

२८ असार, काठमाडौं । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी [Read More…]

यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

२७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली [Read More…]

मुम्बई र चेन्नईलाई उछिन्दै आरसिबी बन्यो आईपीएलको ‘मोस्ट भ्यालुएबल टिम’

२५ असार, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ । आरसिबीको ब्रान्ड मूल्य हाल २६९ मिलियन [Read More…]

नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

२३ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल [Read More…]

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु

२२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्दै गरेको प्यारापिटमा सिट जडानको काम सुरु गरिएको छ । रङ्गशालालाई अन्तरराष्ट्रिय स्तरको बनाउन र रातमा [Read More…]

१६ वर्षमुनिको इस्ट जोन कप : फाइनल खेलमा नेपाल र सिङ्गापुर खेल्दै

२१ असार, काठमाडाैँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान [Read More…]

नेपाल आज एसीसी यू–१६ इस्ट जोन कपको उपाधि भिडन्तमा सिंगापुरसँग आमनेसामने

नेपालले समूह चरणमा चीन, थाइल्याण्ड र सिंगापुरलाई सहजै पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो २१ असार, काठमाडाैँ । नेपालको यू–१६ राष्ट्रिय क्रिकेट टोली [Read More…]